प्रधानमन्त्री आज स्वदेश फर्कदै

काठमाडौँ, चैत २३ गते ।

प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किदैछन्।

पाँच दिने लामो थाईल्याण्ड भ्रमण तथा बिमेस्टक सम्मेलनमा सहभागी भएर उनी स्वदेश फर्किन लागेका हुन्।

उनी थाई एअरबेजवाट फर्कदैछन् ।

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको