बल्खुमा राजावादीको प्रदर्शन जारी, सुरक्षा ब्यवस्था कडा

काठमाडौँ, चैत २६ गते ।

बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शन जारी रहेको छ।

सो प्रदर्शनमा अध्यक्ष राजेन्द्र लिङदेनलगायतले सम्बोधन गर्दैछन् ।

चैत १५ गते राजावादीहरूले गरेको प्रदर्शन अराजक र हिंसात्मक भए पछि सुरक्षा ब्यवस्था कडा पारिएको छ। न्युज कारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको