नेकपा एसको सचिवालय बैठक बस्दैँ

काठमाडौं, वैशाख १४ गते ।

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैँछ ।

माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको बैठक दिउँसो २ः०० बजे बस्न लागेको हो ।

उक्त बैठकमा समसमायिक राजनीतिक बिषय देखी पार्टीको आन्तरिक राजनीतिका बारेमा छलफल हुने जनाइएको छ।  न्युज कारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको