नेकपा एसको सचिवालय बैठक जारी 

काठमाडौं, वैशाख १४ गते ।

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी रहेको छ ।

माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको बैठक, केन्द्रिय कार्यालय आलोकनगरमा जारी रहेको हो ।

उक्त बैठकमा समसमायिक राजनीतिक बिषय देखी पार्टीको आन्तरिक राजनीतिका बारेमा छलफल हुने जनाइएको छ। न्युज कारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको