संघीय संसदको संयुक्त बैठक बस्दैँ

काठमाडौं, वैशाख १९ गते ।

संघीय संसदका दुवै सदनको संयुक्त बैठक बस्दैँछ ।

सरकारले आज आर्थिक बर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्बजनिक गर्दैछ ।

जसअनुसार राष्ट्रपति रामचन्द्र पौडलले सरकारको नीति तथा कार्यक्रम बाचन गर्दैछन् । न्इुज कारखाना

बैठक दिनको ३ः०० बजेवाट सुरू हुनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको