चुरे संरक्षण पुनरावोलकन गरिने: सरकार

काठमाडौं, वैशाख १९ गते ।

सरकारले तराइ मधेस चुरे संरक्षणका लागि गुरुयोजना पुनरावलोकन गर्ने भएको छ ।

राष्ट्रपति चुरे तराई मधेश संरक्षण परियोजनाको पुनरसंरचना गरी राष्ट्रिय चुरे संरक्षण आयोजनाको रुपमा अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्‍मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम बाचन गर्दै सरकारको तयारीका बारेमा जानकारी दिएका हुन् ।

सरकारको नीति तथा कार्यक्रम बाचन जारी रहेको छ । न्युज कारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको