‘पढदैँ कमाउँने’ नीति लागु गरिने

काठमाडौं, वैशाख १९ गते ।

सरकारले अब बिधार्थीहरूलाइ ‘पढदैँ कमाउने’ कार्यक्रम ल्याउने भएको छ।

केपी ओली नेतृत्वको सरकारले पाठयक्रम परिमार्जन गर्ने घोषणा गर्दै ‘पढदैँ कमाउने’ नीति लागु गर्न लागिएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्‍मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम बाचन गर्दै सरकारको तयारीका बारेमा जानकारी दिएका हुन् ।

राष्ट्रपतिद्दारा केपी ओली नेतृत्वको सरकारको नीति तथा कार्यक्रम बाचन जारी रहेको छ । न्युज कारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको