म्याद थपका लागि रविन्द्र मिश्रलाई लगियो अदालत

काठमाडौं, वैशाख २१ गते ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई म्याद थपका लागि अदालत लगिएको छ।

थपिएको म्याद सकिएसँगै आज पुनस् उनलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको हो। मिश्रलाई हत्कडी लगाएरै म्याद थपका लागि अदालत पुर्‍याइएको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको