राज्य ब्यवस्था समिति बैठकमा निजामति बिधेयकलाई अन्तिम रूप दिइदैँ

काठमाडौं, वैशाख २८ गते ।

संघीय संसद अन्तर्गत एक समितिको बैठक बस्दैँछ ।

संघीय संसद सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्नेछ ।

जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ८ः०० बजे बोलाइएको छ। जुन बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदन माथि छलफल हुनेछ । न्युज कारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको