काठमाडौं, जेठ १५ गते ।
मन्त्री परिषदको बैठकले आर्थिक बर्ष २०८२/८३ को बजेट पारित गरेको छ।
केही बेर अघि सम्पन्न मन्त्रीपरिषद बैठकले आगामी आर्थिक बर्षको बजेट पारित गरेको हो ।
सो बजेट पारित भएसँगै अर्थ मन्त्री पौडेलले केही बेरमा संघीय संसदका दुबै सदनको बैठकमा बजेट प्रस्तुत गर्नेछन् ।








