राजावादी प्रदर्शनबाट कमल थापा पक्राउ

काठमाडौं, जेठ १८ गते ।

काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका राजावादी प्रदर्शनवाट कमल थापा पक्राउ परेका छन् ।

नारायणचौर, नक्सालमा जम्मा भएर आन्दोलनको नेतृत्व गर्दै वालुवाटारतर्फ जाँदै गर्दा थापालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका थापाले ‘भ्रष्ट सरकार मुर्दाबाद’, ‘प्रहरी दमन मुर्दाबाद’ भनिरहदाँ पनि उनलाइ प्रहरीले जबर्जस्ती भ्यानमा राखेको हो  ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको