संघीय संसदका दुई समितिको बैठक बस्दैँ

काठमाडौं, जेठ २६ गते ।

संघीय संसद अन्तर्गतका २ वटा समितिको बैठक बस्दैँछ ।

संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन् ।

जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ८ः३० बजेवाट सुरू हुनेछ । जुन बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा गैरआवासीय नेपाली संघ र ब्रिटिस गोर्खा सैनिकसँग छलफल हुनेछ ।

उता, पूर्वाधार विकास समितिको बैठकमा भने नेपाल विद्युत प्राधिकरणले २०८२ बैशाख महिनामा जारी गरेको श्वेतपत्रका बारेमा छलफल हुनेछ, जुन बैठक बिहान ८ः३० बजे बोलाइएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको