कान्ति लोकपथ रातिमा बन्द

काठमाडौँ, असार ११ गते ।

मकवानपुर र सिन्धुलीको कान्ति लोकपथ अर्को सूचना नभएसम्म रातिमा बन्द हुने भएको छ ।

जिल्ला सुरक्षा समिति ललितपुरले बर्षातको समयलाइ मध्यनजर गरी आम नागरिकको जिउ धनको सुरक्षालाई ध्यानमा राखी बेलुका ७ बजेदेखी बिहान ६ बजेसम्मको लागी कान्ति लोकपथको बाटोमा सम्पुर्ण सवारी साधन आवतजावतमा रोक लगाएको छ । एभरेष्ट न्यूज एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको