रास्वपाको हस्ताक्षर अभियानमा डा. बाबुराम भट्टराईको साथ

काठमाडौँ, असार १४ गते ।

पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुरु गरेको हस्ताक्षर अभियानमा सहभागी हुदै हस्ताक्षर गरेका छन् ।

डा. भट्टराई शनिबार रास्वपाको पार्टी कार्यालय बनस्थली पुगेर रवि लामिछानेमाथि राज्यले अन्याय गरेको भन्दै हस्ताक्षर गरेका हुन् ।

सो अवसरमा रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल, रास्वपा सांसद शिशिर खनाल, केन्द्रीय सदस्य दीपक बोहोरा लगायतले स्वागत गरेका थिए । एभरेष्ट न्यूज ऐन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको