काठमाडौं, असार १७ गते ।
नेपाली कांग्रेस केन्द्रिय समितिको बैठक सुरू भएको छ ।
हिजो देखी सुरू भएको केन्द्रिय समितिको बैठक दोस्रो दिन पनि जारी रहेको छ ।
हिजो बैठकमा मुख्यतयाः प्रभावशाली नेता शेखर कोइरालाले नेतृत्व माथी बिभिन्न प्रश्न उठाएका थिए । न्यूज कारखाना








