धनुषाको लक्ष्मीनियामा नालामा युवकको शव फेला

पब्लिक सन्देश 
गौशाला, असार ३२ गते ।

धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका–१ मा एक युवकको शव नालामा फेला परेको छ। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ। मृतकको पहिचान र मृत्युको कारण खुल्न बाँकी रहेको र यसबारे थप तथ्य संकलन भइरहेको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको