मेरो मुल्य मान्यता र निष्ठा बिचलित भएको छैन्: भण्डारी

काठमाडौं, साउन ९ गते ।

पुर्व राष्ट्रपति बिध्या भण्डारीले सदस्यता नविकरण नगराउने नेकपा एमालेको निर्णयवाट आफु बिचलित नभएको बताएकी छिन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एमाले नेतृत्व भण्डारीले च्यासलमा अध्यक्ष केपी शर्मा ओलीसँग सौहार्दपुर्ण कुरा गरेको भए पनि पार्टी सदस्य निष्क्रिय भएको भन्ने पत्रकार सम्मेलनमार्फत सुने पछि दुःखी भएको जनाइन् ।

‘म आफ्नो मुल्य मान्यता र निष्ठावाट अलकति पनि बिचलित भएको छैन, सबै पार्टी पंक्ति एमालेको रक्षाका लागि उभिन म अपिल गर्दछु ।’ न्यूज कारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको