गण्डकी प्रदेश प्रमुख भट्टद्वारा दुई विधेयक प्रमाणिकरण

गण्डकी, मंसिर ११ गते ।

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले दुई विधेयक प्रमाणिकरण गरिएको छ ।

नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेश उनले गण्डकी प्रदेशमा खानी तथा खनिज पदार्थको अन्वेषण र व्यवस्थापन गर्न बनेको विधेयक र गण्डकी विश्वविद्यालय (पहिलो संशोधन) विधेयक २०८२ प्रमाणिकरण गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रविण पौडेलले आज जारी गर्नुभएको विज्ञप्तीमा जनाइएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको