राष्ट्रिय दलित आयोगका सदस्य कामीद्वारा राजीनामा

काठमाडौँ, जेठ १ गते ।

राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले पदबाट राजीनामा दिनुभएको छ ।

नेपालको संविधानको धारा २५५ को उपधाराा (४) को (क) बमोजिम आजदेखि लागू हुने गरी उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको