मन्त्रिपरिषद्को बैठक आज अपराह्न बस्दै

काठमाडौँ, जेठ ५ गते ।

मन्त्रिपरिषद्को बैठक आज अपराह्न बस्दैछ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न ४ः०० बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको