रोल्पामा ४.४ म्याग्निच्युड भूकम्पको धक्का

रोल्पा, साउन १८ गते ।

परिवर्तन गाउँपालिका–६ इरीवाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

सोमबार बिहान ३ बजेर ७ मिनेट जाँदा ४.४ स्थानीय म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्पको धक्का रोल्पा र आसपासका क्षेत्रमा महसुस भएको छ । पश्चिम रुकुमको मुसिकोट, खलंगा क्षेत्रमा पनि धक्का महसुस भएको स्थानीयले बताएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको