रसुवा बाढीमा परी घाइते भएका २ जनाको मृत्यु

काठमाडौं, भदौ १९ गते ।

रसुवा बाढीमा परेर घाइते भएकामध्ये दुई जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीका अनुसार, त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक जना र राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत एक जना गरी दुई जनाको मृत्यु भएको हो ।

मृत्यु भएकाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको