काठमाडौं, असोज २ गते ।
मुग्लिन–नारायणगढ खण्डको १५ किलो भन्ने स्थानमा खसेको लेदो पन्छाएर सडक दुईतर्फी नै खुला गरिएको छ ।
सडक डिभिजन भरतपुरले सवा नौ बजे दिएको जानकारी अनुसार हाल सडक दुईतर्फी सन्चालनमा छ ।
शुक्रबार बिहान साढे ७ बजेदेखि सवारी एकतर्फी अवरुद्ध भएको थियो ।






