अर्थ र परराष्ट्रको कार्यवाहक जिम्मेवारी ऊर्जा मन्त्री श्रेष्ठलाई

काठमाडौं, असोज १९ गते ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले अर्थ र परराष्ट्र मन्त्रालयको कार्यवाहकको जिम्मेवारी पाएका छन् ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल वैदेशिक भ्रमणमा रहेकाले प्रधानमन्त्री बालेन्द्र शाहले उनीहरूको अनुपस्थितिमा मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यवाहक सम्हाल्ने गरी तोकेका हुन ।

अर्थमन्त्री वाग्ले विश्व बैंकका अध्यक्षको निमन्त्रणामा संयुक्त राज्य अमेरिकाको भ्रमणमा छन भने परराष्ट्रमन्त्री खनाल ‘प्रि(कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीतर्फ प्रस्थान गरेका छन् । न्यूज कारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको