सुदूरपश्चिमले टस जित्यो, चितवनले पहिला ब्याटिंग गर्ने

काठमाडौं, कार्तिक १६ गते ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा सुदूरपश्चिम रोएल्सले चितवन राइनोज विरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

सुदूरका कप्तान दीपेन्द्रले टस जितेर बलिङ रोजेका हुन् ।

चितवन राइनोजका लागि आज जिम्बाव्वेका अलराउण्डर सिकन्दर राजाले कप्तानी गर्दैछन् ।

उनी जिम्बाव्वेका लागि अफगानिस्तान विरुद्धको सिरिज खेलेगत्तै नेपाल आइपुगेका हुन् । यसअघि चितवनको कप्तानी रवि बोपाराले गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको