नयाँ दिल्ली, मंसिर ६ गते ।
दुई दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहलाई भेट गर्न भारतीय विदेशमन्त्री डा. एस जयशंकर पुगेका छन् ।
नयाँ दिल्लीस्थित होटल ताज महलमा प्रधानमन्त्री शाहलाई भेट्न विदेशमन्त्री जयशंकर पुगेका हुन् ।
उनीहरूबीच भारतीय समय अनुसार साँझ ६ बजे भेट हुँदैछ ।
बालेन आजै भ्रमणका लागि नयाँ दिल्ली गएका हुन् ।








