काठमाडौं, वैशाख १४ गते ।
नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैँछ ।
माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको बैठक दिउँसो २ः०० बजे बस्न लागेको हो ।
उक्त बैठकमा समसमायिक राजनीतिक बिषय देखी पार्टीको आन्तरिक राजनीतिका बारेमा छलफल हुने जनाइएको छ। न्युज कारखाना








