मधेशमा आज सार्वजनिक बिदा

पब्लिक सन्देश 
गौशाला, वैशाख २३ गते ।

जानकी नवमी–सीता जयन्तीका अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ।

मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा जारी सूचनामा मंगलबार दिने उल्लेख गरिएको थियो ।

साथै, आगामी जेठ २८ गते कविरदास जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णयसमेत भएको जारी सूचनामा उल्लेख छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको