राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीबिचमा पहिलो भेटबार्ता

काठमाडौँ, चैत २२ गते ।  

राष्ट्रपति रामचन्द्र पौडेललाई कार्यबहाक प्रधानमन्त्री प्रकाशमान सिंहले भेटबार्ता गरेका छन् ।

भेटमा राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको हो ।

सो भेटमा समसामयीक विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

कार्यबहाक प्रधानमन्त्रीको हैसियतमा उनको यो पहिलो भेटघाट हो । न्युज कारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको