बिमानस्थल लगियो रबिलाई

काठमाडौँ, चैत २३ गते ।

हिजो साँझ पुनः पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेलाई त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल पुरयाइएको छ ।

उच्च अदालत, बुटवलले पुनः पक्राउ गर्न आदेश दिए लगत्तै हिजो साँझ पक्राउ परेका लामिछानेलाई रूपेन्देही हिरासतमा राख्नका लागि बिमानस्थल लगिएको हो । उनी ९ः०० बजेको फ्लाइटवाट रूपन्देही लगिदैछ ।

हिजो रातभर जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेका लामिछानेलाई बिहानै बिमानस्थल लगिएको हो । न्युज कारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको