प्रचण्डको स्वकीय सचिवमा केशव रावल

काठमाडौं, भदौ ३ गते ।

पूर्वप्रधानमन्त्री, नेकपा संयोजक तथा सांसद पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वकीय सचिवमा केशव रावल नियुक्त भएका छन्।

रावल रूकुम पूर्व सिस्ने गाउँपालिका वडा नम्बर ८ का हुन्।

उनलाई प्रचण्डले साउन ५ गते नै स्वकीय सचिव नियुक्त गरेका थिए। आज रावलले उक्त पत्र सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको