मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं, कार्तिक १७ गते ।

आज मन्त्रिपरिषद् बैठक बस्दैछ । दिउँसो ३ बजे बैठक बोलाइएको प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

दुई साता लामो समयपछि आज प्रधानमन्त्री बालेन शाहले बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको