सुक्खा पहिरो खस्दा कालीगण्डकी करिडोर सडक अवरुद्ध

काठमाडौं, कार्तिक २० गते ।

कालीगण्डकी करिडोर अन्तर्गत रुद्रवेणी पूर्तिघाट सडक खण्डको कालीगण्डकी–२ राक्सेमा गएराति सुक्खा पहिरो खसेको छ ।

सुक्खा पहिरो खसेका कारण उक्त सडक खण्ड अवरुद्ध बनेको छ ।

अवरुद्ध सडक खुलाउन उपकरण प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको सडक डिभिजन पाल्पाले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको