प्रधानमन्त्री बालेनलाई भेट्न होटल ताज महल पुगे भारतीय विदेशमन्त्री जयशंकर

नयाँ दिल्ली, मंसिर ६ गते ।

दुई दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहलाई भेट गर्न भारतीय विदेशमन्त्री डा. एस जयशंकर पुगेका छन् ।

नयाँ दिल्लीस्थित होटल ताज महलमा प्रधानमन्त्री शाहलाई भेट्न विदेशमन्त्री जयशंकर पुगेका हुन् ।

उनीहरूबीच भारतीय समय अनुसार साँझ ६ बजे भेट हुँदैछ ।

बालेन आजै भ्रमणका लागि नयाँ दिल्ली गएका हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको