बजेटको पक्षमा मतदान गर्न काँग्रेसको ह्वीप

काठमाडौं, असार ९ गते ।

सत्तारुढ दल नेपाली कांग्रेसले बजेट पास गराउन आफ्ना सांसदहरुलाइए ह्वीप जारी गरेको छ ।

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले असार १० गते बस्ने बैठकमा आगामी आर्थिक बर्षको विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेकाले सो बैठकमा अनिवार्य उपस्थित हुन र तटस्थ नरही प्रस्तावको पक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन । एभरेष्ट न्यूज एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको