रास्वपाको संसदीय दलको बैठक बस्दै

काठमाडौँ, असार १४ गते ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बोलाएको छ ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार संसद भवन नयाँ बानेश्वरमा आज बिहान ९ बजे रास्वपा संसदीय दलको बैठक बस्दैछ ।

बैठकमा भिजिट भिसा प्रकरणसँग सम्बन्धित पछिल्ला विकसित घटनाहरूको विषयमा छलफल हुने झाले जानकारी दिएका छन् । एभरेक्ष्ट न्यूज एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको