नेपाली कांग्रेस केन्द्रिय समितिको बैठक सुरू

काठमाडौं, असार १७ गते ।

नेपाली कांग्रेस केन्द्रिय समितिको बैठक सुरू भएको छ ।

हिजो देखी सुरू भएको केन्द्रिय समितिको बैठक दोस्रो दिन पनि जारी रहेको छ ।

हिजो बैठकमा मुख्यतयाः प्रभावशाली नेता शेखर कोइरालाले नेतृत्व माथी बिभिन्न प्रश्न उठाएका थिए । न्यूज कारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको