राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त

काठमाडौं, साउन २ गते ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्तरिक बिबाद चरम हुदैँ गएको छ ।

राजावादी आन्दोलनवाट उत्साहित भए पनि अन्ततः आन्तरिक संघर्षका कारण राप्रपामा बिबाद चरम भएको हो ।

सोही क्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट पदमुक्त गरेको प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । न्यूज कारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको