नेकपा एमालेको पोलिटब्युरो बैठक सुरू

काठमाडौं, साउन ३ गते ।

नेकपा एमालेको पोलिटब्युरो बैठक सुरू भएको छ ।

च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा दोस्रो दिनको बैठक सुरू भएको हो ।

बैठकमा बिधान संसोधनका बारेमा छलफल जारी रहेको छ ।

७० बर्षे उमेर हद र पदाधिकारीमा दोस्रो पटक नदोहोरिने तथा पुर्व राष्ट्रपति बिधादेवी भण्डारीका पार्टीमा हुने भुमिका लगायतमा छलफल चलिरहेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको