मन्त्री परिषदका निर्णय सार्बजनिक

काठमाडौं, साउन ७ गते ।

गत आइतबार बसेको मन्त्री परिषद बैठकका निर्णय सार्बजनिक भएको छ ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले गत साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्बजनिक गरेका हुन् ।

अवकाश अघि नै पदबाट घिमिरेले राजीनामा दिए पछि मन्त्रिपरिषद् बैठकले उनको राजीनामा स्वीकृत गरेको सरकारका प्रवक्ता गुरुङले बताए । उनका अनुसार डा।घिमिरेले साउन २ देखि लागू हुने गरी स्वैच्छिक अवकाशसहित राजिनामा दिएका थिए । न्यूज कारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको