राष्ट्रपति रामचन्द्र पौडेलर प्रधानमन्त्री ओलीबिच भेटवार्ता

काठमाडौँ, साउन १७ गते ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरिएको छ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार शनिबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवास पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग भेट गरिएको हो।

नियमित भेटवार्ताका लागि प्रधानमन्त्री राष्ट्रपति कार्यालय जानु भएको सचिवालयले जनाएको छ। अहिले भेटवार्ता जारी छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको