तेलअहिव, चैत २३ गते ।
गत महिनाको १८ तारिखमा इजरायलले पुनः गाजा पट्टीमा आक्रमण सुरू गरेको थियो ।
दुई महिनासम्म चलेको युद्धविराम इजरायली सेनाले अन्त्य गर्दै पुनः आक्रामण गरेको हो । पहिलो आक्रमणमा करिब २०० जनाको ज्यान गएको बताइएको छ । युद्धविराम तोड्नुको कारण हमासले बन्धक फिर्ताको दोस्रो चरणमा सुरुमा अनिच्छुक देखाएको थियो।
इजरायली सेनाले हमासका लक्ष्यमाथि जमिन, हवाई र जलमार्गबाट लगातार तीनतर्फबाट आक्रमण गरिरहेको छ । आइडिएफ प्रवक्ता बीजी एफी डेफ्रिनले पुनः सुरु गरिएको अपरेशनको बारेमा जानकारी साझा गरेका छन । उनका अनुसार यसबिचमा ६०० आतंककारीहरूको लक्ष्यमा आक्रमण गरिएको छ, जुन आक्रमणमा परी २५० भन्दा बढी हमासका कार्यकर्ता मारिएका छन् ।
उनका अनुसार जसमा हमास राजनीतिक दलका एक दर्जन वरिष्ठ नेताहरू सामेल छन्। पहिलो दिनमै ६० आतङ्ककारी मारिएको दाबी गरिएको थियो । एफी डेफ्रिन भन्छिन्, �




