नेकपा एमाले सचिवालय बैठक जारी

काठमाडौं, वैशाख १ गते ।

नेकपा एमालेले सचिवालय बैठक  जारी रहेको छ।

एमालेले सोमबार बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बोलाईएको सचिवालय बैठक केही ढिलो गरि सुरू भएको हो ।

प्रचार बिभाग प्रमुख राजेन्द्र गौतमकमा अनुसार सचिवालय बैठकमा मुलुकको राजनीतिक परिस्थिति, सरकारको कामबारे छलफल हुनेछ।

साथै, लोकतन्त्र दिवस अर्थात बैशाख ११ मा हुन लागेको युवा भेलाका तयारीका बारेमा पनि छलफल हुने छ । न्युज कारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको