प्रधानमन्त्री ओली लुम्बिनीमा

काठमाडौं, वैशाख २९ गते ।

लुम्बिनिमा २५६९ औं बुद्ध जयन्ती मनाइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सो जयन्ती मनाइएको हो ।

त्यसका लागि आज बिहान प्रधानमन्त्री ओलसहितको टोली लुम्बिनी पुगेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको