बजेट पास गर्न एमालेको ह्वीप

काठमाडौँ, असार ९ गते ।

सत्तारुढ दल नेकपा एमालेले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरको छ ।

असार १० गते मंगलबार प्रतिनिधि सभाको बैठकमा आर्थिक बर्ष २०८२/८३ को विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुने कार्यसूची रहेकोले एमालेका सम्पूर्ण सांसदलाई बैठकमा अनिवार्य उपस्थित भएर प्रस्तावको पक्षमा मतदान गर्न मुख्य सचेतक महेश बर्तौलाले ह्वीप जारी गरेका हुन् । एभरेष्ट न्यूज एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको