कक्षा १२ को नतिजा सार्बजनिक

काठमाडौं, साउन १२ गते । कक्षा १२ को परीक्षाको नतिजा सार्बजनिक भएको छ  । राष्ट्रिय परीक्षा बोर्ड बैठक सम्पन्न भए लगत्तै कक्षा १२ को परिक्षा नतिजा नतिजा सार्वजनिक गरेको हो । राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट  result.neb.gov.np अथवा  neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np  बाट नतिजा हेर्न सकिने बोर्डले जनाएको छ । यो वर्ष १२ को परीक्षामा ५ हजार २०२ विद्यालयका ५ लाख ११ हजार परीक्षार्थी सामेल थिए । जसमा नियमिततर्फ ३ लाख ९५ हजार र आंशिकतर्फ १ लाख १५ हजार छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको