गौशाला, भदौ २६ गते ।
जनकपुरधामस्थित विभिन्न सरकारी कार्यालय, मधेश प्रदेश सरकार अन्तर्गतको मन्त्रालय, मुख्यमन्त्री कार्यालय लगायत मन्त्री तथा नेताहरुका घर जलेर खरानी भएको छ ।
केही स्थानमा कार्यालय भित्र अझै आगो निभ्न सकेको छैन ।