काठमाडौँ, असोज २६ गते ।
राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरी अस्पतालबाट डिस्चार्ज भएको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका अनुसार शनिबार उहाँ अस्पतालमा भर्ना भएकोमा उनको स्वास्थ्य अवस्था सामान्य भएकाले डिस्चार्ज भएको हो । रासस





