काठमाडौं, वैशाख ७ गते ।
वर्षाका कारण नेपाल र यूएईबीचको खेल रोकिएको छ । त्रिवि क्रिकेटमा १९औं ओभरको खेल चलिरहँदा वर्षा भएपछि खेल रोकिएको हो ।
वर्षा हुनुअघि नेपालले १८ ओभर ५ बलको खेल सकिँदा ८ विकेट गुमाएर १२२ रन बनाएको थियो ।