राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन

काठमाडौँ, असार १५ गते ।

राष्ट्रियसभाको आजको बैठक आधा घण्टाका स्थगित गरिएको छ ।

बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १३३ (क) को उपनियम (२) बमोजिम ‘विनियोजन विधेयक, २०८३’ प्रस्तुत गरिएको थियो ।

त्यसपछि अध्यक्ष नारायणप्रसाद दाहालले बैठक आधा घण्टाका लागि स्थगन गरिएको हो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको